Nepal Gen Z Protest: आवाज बाटोमा, गोलीले रोकिएन
Nepal Gen Z Protest: आवाज बाटोमा, गोलीले रोकिएन
September 2025 मा नेपाल सरकार ले अचानक Facebook, YouTube, Instagram, X, WhatsApp, Snapchat जस्ता 26 social media ban गर्यो। सरकारको भनाइ थियो — यी apps ले local office खोल्दैनन्, tax तिर्दैनन्, अनि fake news र hate speech बढाउँछन्। Tara youth haru ले यसलाई freedom of speech attack को रूपमा लिएका छन्।
Ban पछि, खासगरी Gen Z ले सडकमा उत्रिए। Kathmandu देखि Pokhara, Biratnagar सम्म — हजारौं students uniform मा, किताब हातमा, national flag बोकेर नारा लगाउँदै अगाडि बढे। उनीहरूको माग simple थियो: corruption बन्द गर, social media खोल, अनि youth ko आवाज सुन्ने।
तर protest बढ्दै जाँदा tension पनि बढ्यो। Police ले tear gas, water cannon, rubber bullet प्रयोग गर्यो। अनि अन्ततः live fire चलाएर protesters माथि गोली चलाइयो। Reports अनुसार 8 देखि 14 जना youth हरुको मृत्यु भयो, धेरै घाइते भए। यो घटना ले Gen Z आन्दोलनलाई अझ historic बनाइदिएको छ।
यो आन्दोलन केवल social media ban को विरोध होइन, यो त Nepal ko governance, corruption र democracy को सवाल हो। Gen Z ले world लाई देखायो — yo generation डराउँदैन, आवाज दबाउन सकिँदैन।
अब प्रश्न छ — सरकार youth sanga dialogue गर्छ कि repression अझै बढाउँछ? Nepal को future अहिले literally सडकमा लेखिँदै छ।



0 Comments